आफूलाई माओवादीले जे जस्तो गरे पनि अब त्यसको सजाय मधेसी जनताले दिन्छन : देवी ज्ञवाली (भिडियोसहित)
वाराको निजगढ शुक्रवार पुगेर एमाले नेता देवी ज्ञवालीले आफुलाई माओवादीले जे जस्तो गरे पनि अब त्यसको सजाय मधेसी जनताले दिने वताएका छन । तराईमा आउदै गरेको चुनाबको एक कार्यक्रममा जनतालाई निर्धक्क भएर एमालेका यम बहादुर ( नारायण ) खडका सहित प्यानललाई बिजयी गराउन समेत आग्रह गरे । धनकुटामा एमालेले आठ ओटा पार्टीको गठबन्धन तोडेर जितेको कुरा निजगडमा देवी ज्ञावालीले यसो भने – हेर्नुहोस् भिडियो


