साउदिमा मृत्युदण्ड पाएका एक युवकको सत्यघटनामा आधारित मार्मिक गीत बाहिरियो (भिडीयो सहित)

जय र लक्ष्मीको आवाजमा मृत्युदण्ड सार्वजनिक

रोशन पोखरेल / विराटनगर । नेपाली सांगीतिक क्षेत्रमा लोकदोहोरी क्षेत्रको भाग अभिन्न रहेको छ । आफनै मनभित्रका पिर र व्यथालाई संगितको माध्यमबाट पोख्नको लागी सिपालु प्युठानी बाबु गौरव थापाको शब्द संगितमा हाल सालै सत्य घटनामा आधारित गित गायक जय देवकोटा र लक्ष्मी घिमिरेको आवाजमा नयाँ गित बजारमा आएको छ । वैदेशिक रोजगारीमा धन कमाउन गएको छोरोको पराई भुमिका विवत्स तरिकाले मृत्युदण्ड हुदाँ आफनो घर परिवारमा रहने मानिसलाई पर्ने व्यथालाई गीतमा मार्मिक रुपमा समेटिएको छ । भौरवकालिका म्युजिक प्रालिको प्रस्तुतिमा ल्याइएको सो एलब्मले बजारमा एउटा छुटटै प्रकारको छाप छोडने निमार्ण पक्षले जानकारी दिएको छ गितको म्युजिक भिडियोमा राम दाहाल र पुजा बनको अभिनय रहेको छ । सागर गौतमले छायाङकन गरेको भिडियोलाई अविनास डिसिले सम्पादन गरेका छन । साथै भिडियोको निर्देशक काजिस श्रेष्ठले गरेका छन । भिडियो हेर्नुहोस



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।