करिश्मा मानन्धरको स्कुल पुग्दा जे देखियो – हेर्नुहोस् भिडियो

नेपाली चलचित्रकी चर्चित नायिका करिश्मा मानन्धरले मैतिदेवीस्थित त्रिवेणी पब्लिक स्कुलमा कक्षा ९ मा पढ्‍न थालेकी छन्। ग्‍यालेक्सी पब्लिक स्कुलबाट कक्षा आठ पास गरेकी नायिका मानन्धर मैतिदेवीस्थित त्रिवेणी पब्लिक स्कुलमा भर्ना भएकी हुन। सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा सञ्‍चारकर्कीसँग कुरा गर्दै उनले भनिन्,’ म पुन: नियमित अध्‍ययनमा लागेकी छु। नियमित कक्षामा जान त सक्दिन्।तर अध्‍ययन भने त्रिवेणीमा गर्न थालेकी छु। उनले आफूलाई पढ्नको लागि पार्टीले समेत उत्प्रेरित गरेको बताइन्। पार्टी संयोजक बाबुराम भट्टराईले बाँचुञ्‍जेल अध्ययनशील हुनुपर्ने बताएपछि अध्‍ययनमा लागेको उनको भनाई छ।उनी नयाँ शक्ति पार्टीको सांस्कृतिक विभागकी प्रमुख पनि हुन्।

https://youtu.be/xOguMG1gnEs



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।