चेकजाँचमा बसेका ट्राफिकमाथिनै कुटपिट – हेर्नुहोस् भिडियोमा जे देखियो

गोकुल बानियाको युट्युब च्यानलमा अपलोड भएको यो भिडियोको बारेमा खुलस्त जानकारी दिईएको छैन । यु-ट्युबमा च्यानलमा भएको भिडियो शिर्षक अनुसार उक्त भिडियो हामीले यहाँ अपलोड गरेका छौं, यो भिडियो कहाको होला ? हेर्नुहोस्, तपाईलाई थाहा भए कम्मेन्ट गर्नुहोस् र शेयर गर्नुहोस् । भिडियोमा देखिए अनुसार दुई जना ट्राफिक प्रहरीलाई भिडले घेरिएको छ । ट्राफिक प्रहरी र भिडको कुरा चर्कदैं जाँदा एक जना युवाले उत्तेजित हुँदै ट्राफिकलाई मुक्का प्रहार गरेपछि अन्य केही युवाहरु पनि ट्राफिकमाथि जाइलागेका छन् । त्यसैबखत अर्को ट्राफिक प्रहरीको पनि भिडमा प्रवेश गर्छन् । उनले भिडलाई नियन्त्रणमा लिने प्रयास गर्छन् । तर भिड नियन्त्रण हुदैन । दाहोरो झडपमा एक युवाको टिर्सट च्यातिएको छ । चेकजाँचमा बसेका ट्राफिकमाथिनै कुटपिट -हेर्नुहोस् भिडियोमा जे देखियो

https://youtu.be/pc7bYeRsQ5w



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।