राप्रपाका २ पूर्व केन्द्रीय सदस्य सहित ५४ नेता कार्यकर्ता एमालेमा प्रवेश (सूची सहित)

कैलाली, २ असोज । राप्रपाका दुई पूर्व केन्द्रीय सदस्य सहित ५४ जना नेता कार्यकर्ता सोमबार नेकपा एमालेमा प्रवेश गरेका छन ।

नेकपा एमाले कञ्चनपुरले धनगढीमा अायोजना गरेको पार्टी प्रवेश कार्यक्रममा एमालेका उपाध्यक्ष भीमबहादुर रावलले ती नेता कार्यकर्तालाई पार्टी सदस्यता दिएर स्वागत गरेका थिए । उपाध्यक्ष रावलले राप्रपाका पूर्व केन्द्रिय सदस्य नन्दलाल चटौत र बिस्नु सिह सहितका कञ्चनपुरका ५४ जनालाई टीका लगाएर एमालेमा स्वागत गरेका थिए । कार्यक्रममा उपाध्यक्ष रावलले राष्ट्र र राष्ट्रियता दुबैको संरक्षण गर्न देशमा एमालेको अावश्यकता रहेको बताए ।

-तस्बीर : पत्रकार प्रकाशविक्रम शाहको फेसबुकबाट



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।