‘दिल्ली गएर सबै नेता बाघको छाला ओड्ने अनि स्याल हुने !’, नेपालको राजनैतिक अबस्थाबारे यसरी फायर भए यी बृदा – हेर्नुहोस् भिडियो
लामो समयदेखि बिग्रदै गएको नेपालको राजनैतिक अबस्थाबारे जनता के सोच्छन भनेर धारणा सङ्कलन गर्ने क्रममा एक जना जेष्ट नागरिकले बिचार राख्ने क्रममा भन्छन,- ‘दिल्ली गएर सबै नेता बाघको छाला ओड्ने अनि स्याल हुने !’, नेपालको राजनैतिक अबस्थाबारे यसरी फायर भए यी बृदा – हेर्नुहोस् भिडियो


