बारा, पर्सा र सिराहाका यी स्थानमा फहरायो एमाले ले झण्डा !

धनुषा, असोज ३ । नेकपा एमालेले पनि प्रदेश नम्बर २ मा जितको खाता खोलेको छ ।

धनुषाको हंसपुर नगरपालिका वडा नम्बर १ को अध्यक्षमा एमालेका कामेश्वर कापर विजयी भएका हुन् । उनी २६१ मत ल्याएर विजयी भएको मुख्य निर्वाचन कार्यालयले जनाएको छ ।

प्रदेश नम्बर २ मा जितको पहिलो खाता माओबादी केन्द्रले खोलेको हो । नेपाली कांग्रेसले पनि यसअघि नै जितको खाता खोलिसकेको छ । पछिल्लो मत परिणाम अनुसार एमालेले ह्वात्तै अग्रता बढाएको छ ।

यी हुन् एमालेले अग्रता बढाएका स्थान ।
आदर्श कोटवाल गाउँपालिका, बारा एमाले ७२ कांग्रेस ४० संघीय समाजवादी ३४ राजपा २० माओवादी ७

सिरहाको कर्जन्हा नगरपालिकामा एमालेले ४ मतले अग्रता लिएको थाहा संवाददाता मणिलाल विश्वकर्माले जनाएका छन्। एमाले ३०२/२८४ माओवादी २९८/३०३ कांग्रेस १५८/१७७



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।