नेपाल छिरिन बलात्कारी बाबाकी छोरी ! , नेपाल र नेपालीलाई सिध्याउने यस्तो योजनाको पर्दाफास (भिडियो सहित)

बाबा राम रहीमकी विश्वासपात्र ‘छोरी’ हनीप्रीत नेपाल किन आइन् भन्ने प्रश्न अहिले सबैभन्दा बढी चासोको विषय बनेको छ । भारतीय इन्टेलिजेन्स ब्यूरोले हनीप्रीत नेपालमै भएको बताइरहेका बेला उनी नेपाल आउनुको उद्देश्य पनि खुलाएको छ । हनीप्रीत नेपालको फितलो सुरक्षा व्यवस्था र आफ्नो पहुँच तथा प्रभावको फाइदा उठाउँदै तेस्रो मुलुक जान नेपालको बाटो प्रयोग गरेको बताइएको छ । हनीप्रीतसँग सिंगो भारत हल्लाउन सक्ने क्षमता छ ।

उनको यो क्षमता बाबालाई अदालत पेश गर्ने बेला भएको दंगाले प्रस्ट पार्छ । एक्लै सिंगो नेपालभन्दा ठूला आकारका भारतका २ ठूला राज्यमा ४–५ दिनसम्म कफ्र्यु लगाउन सक्ने बाबाको सबै शक्ति अहिले हनीप्रीतमा केन्द्रित छ । बाबा जेलभित्र छन् तर बाबाको सबै अख्तियारी हनीप्रीतसँग छ । बाबाले गर्न सक्ने अधिकांश काम गर्न सक्ने क्षमता राख्छिन् हनीप्रीत । यति शक्तिशाली व्यक्ति नेपालबाट तेस्रो मुलुक छिर्ने सामथ्र्य राख्छन् भन्ने सहजै बुझ्न सकिन्छ । हेर्नुहोस पुरा योजना भिडियो रिपोर्टसहित

https://youtu.be/XKsp1QOUhc8



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।