प्रदेश नम्बर २ का ६२ स्थानको प्रारम्भिक परिणाममा कांग्रेस दोब्बरले अगाडि

प्रदेश नम्बर २ का स्थानीय तहमा सोमबार भएको निर्वाचनमा मतगणना जारी छ। आगामी शनिबारसम्म सबै नतिजा सार्वजनिक गर्ने गरी भएको मतगणनामा मंगलबार राति ८ बजेसम्म ६२ स्थानको प्रारम्भिक परिणाम प्राप्त भएको छ।

अहिलेसम्मको प्रारम्भिक परिणामअनुसार नेपाली कांग्रेसले सबभन्दा बढी २२ स्थानका मेयर र अध्यक्षमा अग्रता लिएको छ भने दोस्रो स्थानमा रहेको एमाले १२ स्थानीय तहमा अगाडि छ।

उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम १० स्थानमा अग्रता लिदैं तेस्रो स्थानमा छ। माओवादी केन्द्र र राजपा नेपाल ९/९ स्थानीय तहमा अग्रता लिएर चौथो स्थानमा छन्।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।