नेपाली युवतिलाई यातना दिने अमेरिकी युवा प्रहरी निगरानिमा, गाली गर्ने विदेशीको पासपोट समाईयो – हेर्नुहोस् सिधाकुरा जनतासँग
नेपाली युवतीलाई यातना दिने अमेरिकी युवा प्रहरी निगरानिमा, भन्सार कर्मचारीलाई गाली गर्ने विदेशीको पासपोर्ट समाईयो !
बिश्वकै उत्कृष्ट ब्यबस्था मानिएको लोकतान्त्रिक शासन प्रणाली नै हो तर नेपालमा चै यसको अर्थ त्यो रुपमा रहेन किनकी नेपालको लोकतान्त्रिक ब्यबस्था भनेको कानुनी प्रक्रिया पुराउदै तल्लो तहदेखि माथिल्लो तहसम्म मिलाएर भ्रष्टचार गर्दै नेपाललाई सक्ने तस्कर र माफियाको ब्यबस्था हो भन्दा फरक पर्दैन ।
संसारको १७५ औ देश मध्ये १३१ औ भ्रष्ट मुलुकमा रहनु र विश्वकै १८ औ गरिब मुलुकको रुपमा रहन भनेको नै नेपालमा अदालत , अख्तियार , सेना , प्रहरी , नेता देखि सरकारसम्म मिलेर भ्रष्टचार गरेर पनि सजाय नपाउने लोकतन्त्रलाई लोकतन्त्र भनिदैन भन्दै रविले देशको ब्यबस्थाप्रति खरो आलोचना गरे ।
परिवर्तनको लागि बोलेर होईन गरेर देखाउनु पर्छ यसको ज्वलन्त उदाहरण रबि लामिछानेको सिधाकुरा जनतासंगलाई लिन सकिन्छ । किनकी यो कार्यक्रम शुरु भए देखि जनताले धेरै न्याय पाएका छन् , ठग्नेहरुको लागि काल भएर प्रस्तुत हुदै आएका छन् ।
आजको सिधाकुराको बिशेषताहरु
अमेरिकामा चरम यौन शोषण लगायत मानसिक यातना नेपाली चेलीलाई बचाउन ररविले अमेरिकि पुलिसलाई फोन गरेर अनुरोध गरे पछि उक्त पिडित चेलीसंग अमेरिकी प्रहरीले भेटघाट गरेर सम्पूर्ण सहयोग गर्ने र पीडक अपराधीलाई सजाय दिलाउने प्रण गरेको छ ।
सहयोग गर्ने बचन दिएका एक सभासदले पैसा नदिए पछि रविले गरे यस्तो अनुरोध ।
एक बिदेशीको पासपोर्ट अध्यागमनले रोके पछि उक्त बिदेशी सिधै रबि लामिछानेलाई भेट्न पुगे ।
एक अनाथ नेपाली आफ्नु नागरिकताको लागि यसरी रुदै सिधाकुराको अफिसमा पुगेका छन्बु र उक्त व्यक्तिको पिडालाई देखेर रबिनि झन्डै रोए अनि भावुक हुदै यस्तो सन्देश दिएका छन् ।
नेपाली युवतिलाई यातना दिने अमेरिकी युवा प्रहरी निगरानिमा, गाली गर्ने विदेशीको पासपोट समाईयो – हेर्नुहोस् आजको दमदार भिडियो सिधाकुरा जनतासँग


