तार-जाली र फलामे बार लगाएर पूर्वी तराईका चार जिल्लामा मतगणना जारी : कहाँ कुन दलको अग्रता ? – हेर्नुहोस् पछिल्लो अपडेट

प्रदेश २ मा पर्ने पूर्वी तराईका चार जिल्लामा मतगणना जारी छ । मतगणनाको प्रारम्भिक तथ्यांकअनुसार राति आठ बजेसम्म अधिकांश स्थानीय तहमा संघीय समाजवादी फोरमको अग्रता देखिएको छ । उसलाई कांग्रेस, एमाले र माओवादी केन्द्रले पछ्याइरहेका छन् । केही जिल्लामा मतगणनामा अवरोध नहोस् भनेर तारजाली र फलामे बार लगाएर गणना भइरहेको छ ।

सर्लाही

कांग्रेस ५
फोरम ४
माओवादी ४
एमाले ४
राजपा ३

रौतहट

कांग्रेस ७
माओवादी ६
संघीय फोरम २
एमाले २
राजपा १

बारा

कांग्रेस ५
राजपा ४
एमाले ३
संघीय फोरम २
मोओवादी १
लोकतान्त्रिक फोरम १

पर्सा

एमाले ३
कांग्रेस २
फोरम २
राजपा २
माओवादी १
नेपाली जनता दल १



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।