वीरगञ्ज महानगरमा काँग्रेसलाई धक्का, राजपा उम्मेदवारले पारे पछि, हेर्नुहोस्- यस्तो छ ताजा मत परिणाम

पर्सा, ४ असोज । प्रदेश नम्बर २ को एकमात्र महानगरपालिका वीरगञ्जमा मत गणना निकै सुस्त गतिमा भएको छ । मंगलबार दिउँसोदेखि सुरु भएको मत गणनामा राष्ट्रिय जनता पार्टी (राजपा) अघि रहेको छ । राजपालाई कांग्रेसले पछ्याइरहेको छ । यसअघि कांग्रेस अघि रहेको थियो ।

ताजा मत परिणाम
राजपा
मेयर (राजेशमान सिंह): १२३९
उपमेयर (रम्भा मिश्र): ७०१
नेपाली कांग्रेस
मेयर (अजयकुमार द्विवेदी): ९६६
उपमेयर (शान्ति कार्की): ८७३
संघीय समाजवादी फोरम नेपाल
मेयर (विजयी सरावगी): ४७६
उपमेयर (पिंकी यादव): ३४८
माओवादी केन्द्र
मेयर (रहबर अन्सारी): ४०९
उपमेयर (दुर्गा क्षेत्री): २५४
नेकपा एमाले
मेयर (बसुरुद्दिन अन्सारी): ३२५
उपमेयर (सोफिया आचार्य):
फोरम लोकतान्त्रिक
मेयर (विमल श्रीवास्तव): २९३
उपमेयर (रींकू यादव):



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।