दशैँको अवसरमा नेपाल आइपुगेर जुवा खेलाउदै सन्नी लियोनी (भिडियो सहित)
काठमाडौ । गएको केहि दिन देखि भारतीय मुलकी अभिनेत्री सन्नी लियोनी नेपालमा बस्दै आएकी छिन् | दशैँको अवसरमा नेपाल आईपुगेकी लियोनीले अनलाईन जुवा खेलाईरहेको र सामाजिक संजालमा समेत प्रचारप्रसार गर्दै आएकी छिन् | बाकारात, अन्दर बाहर, रोउलेट, क्यासम्यान जस्ता खेलहरु अनलाइमार्फत खेलाइँदैछ। यी अनलाइन खेलहरुमा डिलर सन्नी लियोनी देखाइएको छ भने फोन नम्बरहरु एनसेलका नेपाली नम्बरहरु राखिएका छन्। काठमाडौंको र्याडिसन होटलमा जुवा खेलाइरहेको प्रचार फेसबुक लगायतका सामाजिक सञ्जालमा प्रष्टै देख्न सकिन्छ । भिडियो हेर्नुहोस्-
https://youtu.be/X1xZJFcSGO8


