कोमल ओली राप्रपा परित्याग गरी एमालेमा प्रवेश गर्दै

आगामी मंसिरमा हुने प्रदेशसभा निर्वाचनमा गृहजिल्ला दाङ क्षेत्र नम्बर ३ बाट चुनाव लड्ने घोषणा

काठमाडौं, ४ असोज । गायिका कोमल ओलीले नेकपा एमालेमा प्रवेश गर्ने तयारी गरेकी छन् ।

बुधबार राजधानीमा आयोजित गायिका मञ्जु पौडेलको म्युजिक भिडियो सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले कमल थापाको राप्रपा छाड्ने संकेत गरेकी हुन् । आगामी मंसिरमा हुने प्रदेशसभा निर्वाचनमा गृहजिल्ला दाङ क्षेत्र नम्बर ३ बाट चुनाव लड्ने घोषणा गरिन् ।

स्रोतका अनुसार उनी राप्रपा परित्याग गरी एमालेमा प्रवेश गर्दैछिन् । यसका लागि उनले एमाले नेताहरु (विशेषगरी शंकर पोखरेल, केपी ओली)सँग छलफल चलाएकी छन् । र, एमालेबाटै प्रदेशसभा चुनाव लड्नेछिन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।