निजगढ नगरपालिका ४ मा एमालेको प्यानलै बिजयी
निजगढ नगरपालिका वडा नं ४ मा नेकपा एमालेका जनयराम कुवरको प्यानल नै बिजयी भएका छन ।

मेयरको तर्फबाट एमालेका यम ब खडकाले १३५ भोटले काङ्ग्रेस माओवादी गठबन्धनका सुरेश खनाललाई पछ्याउदै छन ।