एमालेले सिरहामा खाता खोल्यो, नरहा गाउँपालिकाको अध्यक्ष–उपाध्यक्षमा विजयी

काठमाडौँ । नेकपा एमालेले सिरहामा खाता खोलेको छ । नरहा गाउँपालिकामा विजयी हुँदै एमालेले सिरहामा खाता खोलेको हो ।

नरहा गाउँपालिकाको अध्यक्षमा एमालेका उम्मेदवार रामशरण यादव १६५६ मत ल्याएर विजयी हुनुभएको छ । यो गाउँपालिकाको उपाध्यक्षमा पनि एमालेकै गुलावदेवी चौधरी १८५५ मत ल्याउँदै विजयी हुनुभयो ।

नराहामा जितेपछि एमालेले दुर्इ नम्बर प्रदेशका ५ स्थानमा जित दर्ता गराएको छ । यसअघि एमालेले सप्तरीको सप्तकोशी नगरपालिकासहित चार स्थानीय तहमा जित निकालेको थियो ।

एमालेले जितेका स्थानीय तह

सप्तकोशी नगरपालिका, सप्तरीः उत्तम कुमार शर्मा–९४३६१ ०

पटेर्वा सुगौली गाउँपालिका, पर्साः हरिनारायण चौधरी–९२९५७०

मुखियापट्टी मुसहरनिया गाउँपालिका, धनुषाः मनोज यादव–९३५४००

बटेश्वर गाउँपालिका, धनुषाः डम्बरबहादुर राउत–९२३७७०



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖