बुद्ध लामा नेपाल आईपुग्दा बुद्धका आफन्त र प्रहरीबिच एयरपोर्टमै झडप – हेर्नुहोस् भिडियोमा जे देखियो
काठमाण्डौ पहिलो नेपाल आइडल बुद्ध लामा नेपाल आइपुग्नु भएको छ । उहाँलाई अन्तराष्ट्रिय विमानस्थलमा स्वागत गर्ने क्रममा विमानस्थलमा उहाँका आफन्त र प्रहरीबिच झडपको अवस्था सृजना भएको छ । थप हेर्नुहोस् भिडियोमा


