देउवा र प्रचण्ड को नाम को अघि ‘श्री ५’ लगाउन नयाँ प्रस्ताव (भिडियो सहित)
वरिष्ठ पत्रकार रवी लामिछाने ले आफ्नो सिधा कुरा जनता सँगमा बोल्दै माओबादी अधक्ष प्रचण्ड तथा प्रधानमन्त्री शेर बहादुर देउवालाई सिधै नामका अगाडी श्री ५ लगाउन चुनौती दिएका छन् ।
हालै सरकारले प्रस्ताव गरेको विधेयकमा रास्ट्रपति , उपरास्ट्रपती र पछिल्लो समयमा आएर प्रदेश प्रमुखलाई समेत कुनै कानुन नलाग्ने र वहाँहरुले गरेको कार्यमा कुनै पनि प्रश्न उठाउन नपाउने कुरा छिराएपछी रवी लामिछाने ले सो ठहर गरेका हुन् ।
यति मात्र हो र ? सभामुख ओनसरी घर्ति मगर ले जबर्जस्ति बिधेयक पारित गराएको भन्दै लामिछाने रुस्ट भएका थिए ।
यसै क्रममा पत्रकार रवी लामिछाने भन्छन , ” यसरि कुनै पनि कानुन ले नछुने भएपछी सिधै नाम को अघि श्री ५ लगाए हुन्न र ? ”
हेर्नुहोस भिडियो, के भनेका थिए त रवी लामिछाने ले ?


