आईडल पछि घर पुगेका सागर आलेलाई चितवनमा भव्य स्वागत, सेल्फी खिच्नका लागि युवतीहरुको लाग्यो लाईन – हेर्नुहोस् भिडियो

चितवन । सर्वाधिक चर्चा कमाएको प्रथम नेपाल आईडलको टप ४ मा पुगेका चर्चित प्रतियोगी सागर आले आज गृहजिल्ला चितवन आईपुग्नु भएको छ । प्रतियोगिता सकिएपछि पहिलो पटक चितवन आईपुग्नु भएका आलेलाई भरतपुर विमानस्थलमा भव्य स्वागत गरिएको छ । सयौंको संख्यामा उपस्थित समर्थकहरुले सागरलाई खादा र फुलमालाले स्वागत गरेका छन् । सागरको स्वागतमा युवायुवतीहरुको बाक्लो उपस्थिति रहेको थियो । सागरसंग सेल्फी खिच्नका लागि युवतीहरुको लाईन लागेको थियो । सागर बुद्ध एयरमार्फत चितवन आईपुग्नु भएको हो । आज सागरलाई चितवनका विभिन्न स्थानहरुमा सम्मानको कार्यक्रम राखिएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।