मदन भण्डारीले भनेका थिए,- जनताले आफ्नो अधिकार पाउदैनन भने राजा फाल्दैमा देसमा कुनै आमूल परिबर्तन आउदैन – हेर्नुहोस् भिडियो
नेकपा एमालेका चर्चित एवं वरिष्ठ नेता स्वर्गीय मदन भण्डारीले एक जना राजा रहे वा नरहे पनि देशमा खासै परिवर्तन नहुने बताएका थिए । उनले एक जना राजा फ्याँके पनि नफ्याके पनि यदि साम्राज्यवाद र पूंजीवाद को अन्त्य गर्न सकिएन भने देशमा खासै परिवर्तन नआउने बताएका थिए । उनले भनेका कुरा अहिले देशमा जस्ता को तस्तै देखिंदै आएको छ ।
राजा रहेर देशलाई कुनै घाटा नहुने तर राजा भन्दा पनि सामन्तिबाट र बाह्यशक्ति बाट देशलाई धेरै डर भएको भण्डारी ले बताएका थिए ।
मदन भण्डारी ले भनेका थिए , “देश को निम्ति एमाले सधैं नै शीर निहुराएर जनताको आवाज सुन्ने पार्टी हो । ” भिडियो हेर्नुहोस् र आफ्नो बिचार राख्दै सक्दो शेयर गर्नुहोस्
मदन भण्डारीले भनेका थिए,- जनताले आफ्नो अधिकार पाउदैनन भने राजा फाल्दैमा देसमा कुनै आमूल परिबर्तन आउदैन – हेर्नुहोस् भिडियो
https://youtu.be/anqypTGrhCk


