‘वलिप्रथाको विरोध गर्नेहरु क्रिश्चियन साम्राज्यका दलाल हुन !’ (भिडियो हेर्नुहोस्)

बाइबल र माओवाद नामक चर्चित पुस्तकका सहलेखक अर्जुन ज्ञवालीको खरो टिप्पणी

वलिप्रथाको विरोध गर्नेहरु क्रिश्चियन साम्राज्यका दलाल हुन किनकी सनातन धर्मको अध्ययन नगरिकन देशको मौलिक धर्म सम्पदा माथि खुलमखुल्ला हस्तक्षेप हुनुमा बिदेशी शक्तिहरुले परिचालन गरेको गुटले काम गर्दै छ ।

स्वामी चंद्रेश ,स्वामी कमलनयनाचार्य , स्वामी चैतन्य कृष्ण ,गोविन्द टन्डन लगायत हिन्दुका भेषमा रहेका तर बलि प्रथाको विरोध गर्ने सबै बिदेशी दलाल हुन् ।

सिधै बलि प्रथाको विरोध गर्ने भन्दा हिन्दुको खोल ओढेर बलि प्रथाको विरोध गर्नेबाट चै हिन्दुत्वलाई सर्वाधिक खतरा भएको ज्ञवालीको दावी छ ।

धर्म निरिपेक्ष ,गणतन्त्र, संघियता आफुले ल्याएको दावी गर्ने प्रचण्ड , बाबुराम , बैद्य ,बादल जस्ता नेताहरु सबै हत्यारा हुन् जसले बिदेशीको एजेन्डा अनुसार नेपालको धर्म संस्कृति नष्ट गर्दै नेपालमा क्रिश्चियनकरण गराउन ठुलो सहयोग गरेको ज्ञवालीको कथन छ । हेर्नुस भिडियो !

https://youtu.be/bR5bSAJsTBY

– पाना खबर ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।