रविको आक्रोश : मन्त्री बन्न पाएपछि नाङ्गै शहर परिक्रमा गर्न पनि तयार राष्ट्रघातीहरुले यो मुलुकको भविश्यलाई तहसनहस पारेका छन – हेर्नुहोस् भिडियो

देव नारायण यादवका विषयमा जानकारी छैन भन्छ भारतीय दुतावास, कुवेतबाट अर्की चेलीको गुहार

हाम्रो नेपालले धेरै दलहरुको भार बहन गर्न सक्दैन तसर्थ आज निर्माण भएको बाम गठबन्धनले देशको लागि नयाँ आशाबादी बनाएको छ । जसरी बामपन्थी गठबन्धन निर्माण भयो तेसरी नै नेपाली कांग्रेसको नेतृत्वमा अर्को प्रजातान्त्रिक गठबन्धन निर्माण हुदै देशमा दुई दलीय सिस्टम भए देशले निकाश पाउछ ।

एक सिट दुई सिट भएका दलहरुले सरकार निर्माणमा भाग खोजेर देशमा अस्थिरताको आतंक नै मचाए त्यसकारण यो सानो सानो दलको अस्तित्व समाप्त हुनै पर्छ ताकी जनताले पनि एउटा दललाई बहुमत दिएर स्थिर सरकार गठन हुन्छ अनि देश बिकाश र सम्बृद्धको बाटोमा अघि बढ्ने छ ।

मन्त्रि हुन् नांगै शहर घुम्न तयार राष्ट्रघातीहरुले यो देशलाई तहसनहस बनाए अब २ दल मात्रै भए हुन्छ भन्दै रबि लामीछानेले सिंगो देश र जनताको आवाजलाई यसरी प्रस्तुत गरे कि आजको सिधाकुरा हेर्ने जो कोहिले रबि लामिछानेको प्रसंसा नगरी रहन सक्दैन ।

आजको भागको बिशेषता

भारत बिरोधि सिमारक्षक देवनारायण यादवलाई पक्राउ गरेको बिषयमा नेपाली स्थिति भारतीय राजदुतावासले कुनै जानकारी नभएको बताएपछि देवनारायण यादवको बारेमा के हुदै छ अन्योल बढ्यो तर नेपाल सरकार उदारको पहल हुदैछ भनेर जानकारी दिएका छन् ।

कुबेतबाट अर्की चेली आएन उदारको आशा राखेर रविले गरे प्रण जसरी पनि स्वदेश फिर्ता ल्याउने ।

देव नारायण यादवका विषयमा जानकारी छैन भन्छ भारतीय दुतावास, कुवेतबाट अर्की चेलीको गुहार – हेर्नुहोस् भिडियो



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।