कोमल वलीले एमालेबाट टिकट पाइन् !

काठमाडौं, १८ असोज । दुई साताअघि एमाले प्रबेश गरेकी गायिका कोमल वलीले एमालेबाट टिकट पाउने भएकी छिन् । । दाङ क्षेत्र नं ३ बाट उनी ५ नम्बर प्रदेश सभाको सदस्यका लागि नेकपा एमालेबाट सिफारिस भएकी हुन् ।

नेकपा एमाले दाङ क्षेत्र नम्बर ३ को तुलसीपुर पार्टी कार्यालयमा उम्मेदवार सिफारिस सम्बन्धमा मंगलबार बसेको बैठकले संघमा प्रत्यक्षतर्फ वलीलाई पनि सिफारिस गरेको हो । सोही क्षेत्रबाट प्रत्यक्षका लागि युवाराज ज्ञवाली र हिरा केसी पनि सिफारिस भएका छन् । वली राप्रपा छाडेर एमाले प्रबेश गरेकी थिइन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖