कांग्रेस एक्लियो : संघीय समाजवादी फोरम र राजपाबीच तालमेलको सहमति

राजपा र फोरम नेपाल एउटै गठबन्धनमा जाने !

काठमाडौं, २० असोज । प्रमुख मधेसवादी दल संघीय समाजवादी फोरम नेपाल र राजपाले आगामी प्रदेश र प्रतिनिधि सभाको निर्वाचनको लागि चुनावी गठबन्धन बनाएर अघि बढ्ने सहमति गरेका छन् ।

फोरम अध्यक्ष उपेन्द्र यादव र राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले शुक्रवार संयुक्त वक्तव्यमार्फत गठबन्धन तथा तालमेल गर्नुप परेमा दुवै पार्टी संयुक्त रुपमा सहभागी हुने वा सहकार्य गर्ने जनाएका हुन् ।

दुवै पार्टीवीच निर्वाचनमा साझा उम्मेदवार दिने सहमति भएको छ । दुवै दलले जुन गठबन्धनमा जानु परेमा पनि सँगै सहभागी हुने निर्णय सार्वजनिक गरेका छन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।