राजपा र फोरमले ५५ सीटको दाबी गरेपछि कांग्रेसलाई सकस, काठमाडौंमा मागे ४ सीट, कुन जिल्लामा कति ? – हेर्नुहोस् सूची सहित

काठमाडौं । राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरमले कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनसँग प्रतिनिधिसभामा ५५ सीट मागेको छ । प्रदेशसभामा १३१ सिट दाबी गरेको उसले कांग्रेसलाई जिल्लागत सूची नै बुझाएको छ ।

दुई दलले गठबन्धनको नेतृत्वकर्ता दल कांग्रेसलाई बुझाएको सूची अनलाइनखबरले पाएको छ । यो सूचीअनुसार राजपा र संघीय फोरमले काठमाडौंमा पनि प्रतिनिधिसभाको ४ र प्रदेशसभाको ८ सीट आफूले पाउनु पर्ने उल्लेख छ ।

कांग्रेसको गठबन्धनमा जानुअघि नै राजपा र फोरमले सबै ठाउँमा साझा उम्मेदवार उठाउने छुट्टै सहमति पनि गरेका छन् । दुई दल मिलेर ५५ सीटको दाबी पेश गरेपछि कांग्रेस भने सकसमा परेको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।