टिकट नपाएपनि झण्डा बोकेर उम्मेदवारी दर्ता गर्न पुगे ‘डन दीपक मनाङे’ !

मनाङ । मनाङको प्रदेश सभामा सिफारिस भएका डन दीपक मनाङेलाई एमाले उम्मेदवारको टीकट नदिएपछि स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।

एमालेले टिकट नदिएपछि मनाङ्गेले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । मनाङको प्रदेशसभा क्षेत्र नम्बर ख बाट प्रत्यक्ष उम्मेदवारका लागि जिल्लामा सर्वसम्मत सिफारिस भएका उनको चर्को आलोचना भएपछि एमालेले उनलाई टिकट दिन अस्विकार गरेको थियो ।

टीकट नपाएका मनाङ्गे भने आज उम्मेदवारी दर्ता गर्न पुगेका छन् । दलबल र नेकपा एमालेले सूर्य चिह्न अंकित झण्डा लिएर उनी जिल्ला निर्वाचन कार्यलय पुगेका थिए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖