रविको टिमलाई सशस्त्र प्रहरीले नै घुस दिन खोजेपछि…

आफ्नै श्रीमानले नाङ्गो फोटो हालेपछि फेसवुक नै बन्द !

आजको १३७ औ भाग बिशेष भाग छ जहा सशस्त्र प्रहरीले रविको टिमलाई सशस्त्र प्रहरीका सिमा रक्षकहरुले घुस खाएको प्रकरणलाई प्रचारप्रसार नगर्न भन्दै घुस नै दिएको छ । अब यसरी सत्य समचार प्रसार नगर्न रविको टिमलाई देशका रक्षक भनिने प्रहरीले नै घुस दिए पछि यसलाई के भन्ने ? हेर्नुस रविको दमदार प्रश्नमाथि प्रतिप्रश्न ।

आफ्नै चेलीहरुको आफन्त बीच अश्लिल तस्वीरहरु बनाएर दु:ख दिन सामाजिक संजालको दुरुपयोग गर्ने एक जना व्यक्तिलाई आज सबैको सामुने रविले दह्रो संग उठाएका छन् ।

निर्वाचन सार्ने खेल हुदै छ तर जनता परिवर्तन चाहन्छन त्यस कारण निर्वाचन सारिनु हुदैन हुन् त अब निर्वाचित भएर आउने मध्ये ९० % उही पुरानै नेताहरु हुने निश्चित छ तर पनि अब यो देशलाई ति पुरानो नेताहरुले चुस्न सम्म चुसी सके अब त देश बनाउनुस भन्दै रविले पुरानो नेताहरुलाई हाने दह्रो झटारो ।

सिधाकुरा जनतासंग शुरु भए देखि रविको टिमले आफ्नु बशमा भएको र सकेको सहयोग जो कोहीलाई पनि गर्दै आएको बिदिदै छ । भ्रष्टाचार ,घुसखोरी ,तस्कर ,राजनैतिक माफियाले आक्रान्त बनाएको नेपालमा ‘सिधाकुरा जनतासंग’ले आशाको एउटा दियो बाल्न सफल भएको छ कि गर्न चाहने हो भन्ने यो देशमा धेरै कुरा सम्भव छ तर त्यसको लागि जरुरि छ त देशको माया र देश बनाउने दृढता । कुनै समय न्याय नपाए गोर्खा जानु भन्ने उक्ति अब बदलिएको छ र पिडितहरु भन्न थालेका छन् न्याय नपाए रविको सिधाकुरा जनतासंग जानु ।

यसरी न्याय र जन आस्थाको एउटा धरोहरको रुपमा अघि बढ्दै गएको नेपाली टेलिभिजन इतिहास कै सर्वाधिक सफल कार्यक्रमले आजसम्म कति स्टिंग अप्रेसन गरेर सरकार र भ्रष्टाचारीहरुलाई कानुनको फन्दामा पुराएको छ । राष्ट्रको धमिराहरुलाई नाङ्गो बनाउन सिधाकुरा जनतासंगको प्रमुख उद्देश्य हो जसको लागि रविको टिमलाई जस्तो सुकै दवाब आए पनि देश र जनताको खातिर त्यसलाई सामना गर्ने गरेका छन् ।

हेर्नुस आजको बेजोड भाग

सशस्त्रले यसरी हामीलाईनै घुस दियो, आफ्नै श्रीमानले नाङ्गो फोटो हालेपछि फेसवुक नै बन्द !



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।