‘देश बनाउने जिम्मा अब केपी ओलीलाई’ – भिडियो सहित
चुनावी माहोल चौतर्फी तात्तिएको बेला ‘देश बनाउने जिम्मा अब केपी ओलीलाई’ भन्दै जनता जगाउने चुनावी गीत सार्वजनिक भएको छ ।
देशमा यतिबेला चुनावी सरगर्मी बढेको छ । आगामी चुनावमा कसको पल्ला भारी होला भन्ने आँकलन भैरहेका बेला देश बनाउने जिम्मा दिऊँ केपी ओलीलाई भन्दै गीत नै सार्वजनिक गरिएको छ ।
आजलाई होइन सोचौ भोलिलाई, देश बनाउने जिम्मा अब केपी ओलीलाई, देशले बल्ल राष्ट्रवादी नेता पायो धेरै पछि बल्ल शिर ठाडो भो, नेपालमा बामपन्थी एकता हुने भो, दूरदर्शी नेता रोजौ त्यागौ जालीलाई जस्ता शब्दहरुलाई प्राज्ञ अशोक लोहरुङ राईको संगीत, जनसांस्कृतिक महासंघ नेपालका लागि अन्तरा समूहको स्वर एवं प्रस्तुतिमा सो गीत सार्वजनिक भएको हो ।


