अब देश बनाउँछु, जीत निश्चित छ : नवराज सिलवाल

काठमाण्डौ, नेपाल प्रहरीका पूर्व नायव महानिरीक्षक (डिआईजी) नवराज सिलवालले नेकपा एमालेको तर्फबाट ललितपुरको ३ नम्बर निर्वाचन क्षेत्रबाट उम्मेदवारी दर्ता गराएका छन् ।

सिलवालले प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका हुन् । उम्मेदवारी दर्ता गराउँदै सिलवालले आफू देश बनाउन कार्यमा सक्रिय हुने बताए ।

‘आर्थिक समृद्धि मुख्य लक्ष्यका साथ देश बनाउँछौं,’ सिलवालले भने, ‘स्वच्छ प्रतिस्पर्धार्मा विश्वास गर्छौं । जीत निश्चित छ ।’

सिलवालले आफूलाई जनताले न्याय दिने विश्वास व्यक्त गरेका छन् । उम्मेदवारी दर्ता गरेपछि पत्रकारहरुसित प्रतिक्रिया दिंदै उनले न्यायको लडाईंमा आफूलाई साथ दिन आम नेपालीले मतदानमार्फत न्याय दिने विश्वास व्यक्त गरे ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।