धनकुटामा सुनिल थापालाई जिताउन किन आवश्यक छ ? यस्तो छ जनबोली… (भिडियो सहित)
धनकुटा । आगामी मंसिर २१ मा हुने प्रतिनिधि सभाको निर्वाचनमा धनकुटेली जनताले सुनीलबहादुर थापालाई जिताउन निक्कै कसरत गरिरहेका छन् ।
वर्तमान सरकारका उद्योग मन्त्रीसमेत रहेका थापा २०७० मा भएको दोस्रो संविधान सभाको निर्वाचनमा पनि अहिले उनीसँगै प्रतिष्पर्धामा रहेका राजेन्द्र राईलाई पराजित गरेका थिए ।
अहिले पनि थापाको पक्षमा जनलहर बढिरहेको छ । सभासद हुँदा र मन्त्री बनेपछि उनी कुनै पनि नराम्रो काममा नफसेको र निष्कलंक रहेका कारण पनि थापाको पक्षमा जनलहर बढ्दै गएको छ ।
आखिर धनकुटामा सुनिल थापालाई जिताउन किन आवश्यक छ ? के साच्चै धनकुटाका लागि सुनीलबहादुर थापा मात्रै विकल्प हुन् त ? हेरौं जनबोली जस्ताको तस्तै ।


