रञ्जु दर्शनाले बोलिन् करोडौं नेपालीहरुको आवाज, गरिन् यस्तो दमदार भाषण ! हेर्ने पर्ने भिडियो

विवेकशील साझा पार्टिकी सबैभन्दा कान्छि नेतृ हुन् रन्जु दर्शना।रन्जुले केहि महिनाअघि सम्पन्न स्थानीय निकायको निर्वाचनमा काठमाण्डौं महानगरपालिकाबाट मेयरको लागी लोकप्रिय मत ल्याएर तेस्रो भएकी थिइन्।

विभिन्न सामाजिक विकृती विरुद्ध दमदार रुपले आवाज उठाउने रन्जु दर्शना नेपाली राजनितीमा स्थापित भईसकेकी छिन्।रन्जु यतिबेला आफ्नो पार्टि विवेकशील साझाका उम्मेदवारहरुलाई जिताउनको लागी मत माग्दै विभिन्न कार्यक्रमहरुमा व्यस्त छिन्।

विवेकशील पार्टिको तर्फबाट मकवानपुर १ बाट सरोज कोइराला र २ बाट सिंहबहादुर मोक्तानले उम्मेदवारी दिएका छन्।आफ्ना उम्मेदवारहरुको लागी भोट माग्दै मकवानपुरको हेटौडामा आयोजित एक कार्यक्रममा रन्जुको दिएको भाषणको धेरै चर्चा भइरहेको छ।

रन्जुले आफ्नो भाषणमा भनिन्- ‘नेताहरुको भाषणमा मख्ख पर्ने होइन, काम गरेर देखाउन सक्ने योग्य उम्मेदवारलाई भोट दिन आग्रह गरिन्। उनले आफ्ना आफ्ना नेताहरुले नजित्ने भनेर शंका गर्दै भोट नहाल्ने होइन,जिताउनको लागी भोट हाल्नपर्ने बताइन्।’



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।