यीनै हुन सिधा कुरा टिमलाई किनेका छौं भन्दै पीडितलाई धम्क्याउने व्यक्ती – हेर्नुहोस् भिडियो

काठमाडौ । सामाखुशीमा रहेको सत्कार कन्सल्ट्यान्सीका सञ्चालक धनकुटा र मारेकटरे ३ का टिकाराम काफ्ले र निलम पौडेलले बरर्कीङ भिषामा टर्की लैजाने भन्दै संखुवासभाका जनक कार्की र अनुज बुढाथोकी सहित ४५ जना युवाहरुसँग ५/५ लाखका दरले २ करोड २५ हजार रुपयौँ लिए । आफु ठगिने हु कि भनेर शंका लागेपछि उनिहरु मध्येका एक सुजन पठाकले पैसा दिदा भिडियो पनि रेकड गरे ।

वर्कीङ भिषा भनेर पैसा लिएर उनिहरुलाई भिजीट भिषामा टर्की सम्म त पु¥याए तर काम भने लगाउन सकेन । २ महिनासम्म बस्दा हप्ता हप्तामा फरक- फरक काममा लगाउने तर पैसा नदिएपछि नेपालबाटै टिकट मगाएर उनिहरु नेपाल आए । साथी भाईको समेत गरी २० लाख रुपैयाँ टिकाराम काफ्लेलाई बुझाएका सुजनले शंखुवासभा आफु बोलेको भिडियो आफै पठाए ।

अहिले उनिहरुले आँफुहरुलाइ पठाउने सत्कार कन्सल्टेन्सीका सञ्चालक टिकाराम काफ्लेलाई पैसा फिर्ता मागिरहेका छन् । पीडितहरुले पैसा फिर्ता नदिए सिधा कुरामा जाने बताएपछि काफ्लेले रावि लामिछाने ५ लाख दिएर मिलाएको भनि म्यासेज पठाए ।

पीडितलाई उल्टो रवि लामिछानेसंगको फोटो पठाईदिने भन्दै धम्याउछन् टिकाराम काफ्ले । पीडितहरुलाई हाम्रो कार्यालय आउनबाट रोक्न काफ्लेले यसरी सिधा कुरा टिमलार्य मिलाएको भन्ने गरेका रहेछन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।