युवा नेता गगन थापाको चुनावी सभामा बम विस्फोट
काठमाडौं । नेपाली काँग्रेसका युवा नेता गगनकुमार थापाको चुनावी सभामा बम विस्फोट भएको छ ।

फाईल तस्विर
शनिबार विहान ११ बजे काठमाडौंका चावहिलमा अायोजना गरेको चुनावी सभा निजकै बम विस्फोट भएको सभाका एक सहभागीले जानकारी दिएका छन् ।
बम विस्फोटबाट कुनै क्षति भने नभएको बताइएको छ ।


