ओखलढुंगा क्षेत्र नम्बर १ मा रामहरीको फराकिलो अन्तर
ओखलढुंगा । पहिलो चरणमा सम्पन्न ओखलढुंगा निर्वाचन क्षेत्र नम्बर १ को प्रारम्भिक मतपरिणाम सार्वजनिक भएको छ।

प्रारम्भिक मतपरिणाम अनुसार वाम गठबन्धनका प्रतिनिधिसभा सदस्य उम्मेद्वार यज्ञराज सुनुवार कांग्रेसका उम्मेदवार रामहरि खतिवडाभन्दा तीन गुणा मतले अघि छन्।
सुनुवारले २ हजार ७३ मत प्राप्त गर्दा खतिवडाले ९ सय ९५ मत मात्र ल्याएका छन्। उनीहरुबीच एक हजार ७८ मतअन्तर छ।
गत चुनावमा ओखलढुंगाबाट दुबै निर्वाचित सांसद हुन्।


