देउवाको दाबी,- ‘ओलीले फुर्ति नलाए हुन्छ, अबको प्रधानमन्त्री मै हुँ’(भिडियो सहित)
काठमाडौं, २२ मंसिर । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निर्वाचनको मतपरिणाम सार्वजनिक भैरहेको बेलामा कांग्रेसको सुरुवाती नतिजा सुखद नभएपनि बहुमत आफ्नै पार्टीले ल्याउने दाबी गरेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसले प्रत्यक्षतर्फ २० सिटपनि नजित्ने दाबी गरेलगत्तै त्यसको खण्डन गर्दै देउवाले भने,‘हेर्दै जानुहोस् अब पनि कांग्रेसको बहुमत आउँछ, सरकार हामीले बनाउँछौं, फेरि प्रधानमन्त्री मै हुँ।’ – हेरनुहोस् भिडियो


