को बन्ला मुख्य मन्त्री ?, को–को छन् मुख्यमन्त्रीको दौडमा ? (हेर्नुहोस् भिडियो)
निर्वाचन परिणामले केन्द्रीय सरकार वाम गठबन्धनबाटै बन्ने निश्चितजस्तै देखाएको छ ।
प्रदेशतर्फ पनि प्रदेश नम्बर २ बाहेकका बाँकी ६ प्रदेशमा वाम गठबन्धनकै सरकार बन्ने अवस्था देखिएको छ ।
प्रदेश सरकारको सुनिश्चितासँगै मुख्यमन्त्रीको दौड पनि सुरु भइसकेको छ । दौडमा अगाडि को–को छन् ?
विस्तृत भिडियोमा हेर्नुहोस्


