आफ्नो ज्यानको ख्याल राख, जनता छौं है साथमा…- रवि लामिछानलाई प्रोत्साहन गर्दै बन्यो यस्तो गीत

खुल्दुली मिडियाको उत्पादनमा रबि लामिछानेको कामको प्रशंसा गर्दै निकै मिठो गीत नै बजारमा सार्बजनिक गरिएको छ । गायक झलक संगीतम र अलिना खनालको कर्णप्रिय स्वर, सन्तोषराज सापकोटाको उत्कृष्ट शब्द सिर्जना र पूर्ण संयोगको संगीतमा केहि दिन अगाडी मात्र उक्त गीत खुल्दुली मिडियामार्फत सार्बजनिक गरिएको हो । नेपालमा बढ्दै गइरहेको भ्रस्टाचार, अनियमितता, ठगी लगाएतका बिषयलाइ टेलिभिजन मार्फत सम्पूर्ण दर्शकमाझ उजागर गर्ने भएकै कारण पनि रबि लामिछाने र कार्यकम “सिधाकुरा जनतासंग” सबै नेपाली माझ भिजेको छ । अहिले सम्पूर्ण नेपाली र बिदेशमा रहेका लाखौं नेपालीको दुक्दुकी बन्दै दुख पिर र बिभिन्न ठाउ र तप्काबाट पिडित बनेका नेपालीहरुको आवाज बनेको एक चर्चित कार्यकम “सिधाकुरा जनतासँग” र रबि लामिछानेको चिन्ता प्रकट गर्दै यो तयार पारिएको छ । हेरौं बाँकि यो गीतबाट

https://youtu.be/6TeefOMFyok



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।