ठूला राजनीतिक परिवर्तनपछि नागरिकको जीवनमा के प्रभाव पर्यो ?

गएको एक दशकमा देशले ठूला राजनीतिक परिवर्तनहरू देख्यो । शान्ति प्रकृयाको शुरूवातसँगै संविधानसभाका दुई वटा चुनाव, गणतन्त्र घोषणा, संघीयता सहितको नयाँ संविधान, अधिकार सम्पन्न स्थानीय सरकार अनि भर्खरै सकिएको निर्वाचनबाट बन्ने प्रदेश र संघीय संसद र सरकारहरू । राजनीतिक घटनाक्रमलाई हेर्ने हो भने यो एक दशकमा धेरै ठूला परिवर्तनहरू भएका छन् । यि ठूला परिवर्तनले सामन्य नागरिकको दैनिक जीवनका स-साना समस्याहरूको सम्बोधन गरेको छ त ? आजको साझा सवालमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव महेन्द्रमान गुरूङ, काठमाण्डौं महानगरपालिका उपप्रमुख हरिप्रभा खड्गी र नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङसँग काठमाण्डौं र नुवाकोटका सहभागिहरूको बहस



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।