हारेका ठूला नेता राष्ट्रियसभामा जानुहुँदैन !

काठमाडौं । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ पराजीत केही उच्च नेताहरुलाई राष्ट्रियसभाको मनोनीत सिटमा लैजाने चर्चा चलिरहेको छ ।

मनोनीत हुने ३ सिटमा एमाले, कांग्रेस र माओवादी केन्द्रले एक एक भागबण्डा गर्ने र त्यसमा पराजीत भएका कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल, एमालेका बामदेव गौतम र माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठलाई लाने कुरा बाहिर आएको छ ।

‘पराजीत भएकाहरु ५ बर्षसम्म जनताले जहाँ बस भनेका छन्, त्यहीँ बस्नुपर्छ । यो झिंगा मार्ने काम गर्नुहुँदैन, नेपाली कांग्रेसका युवानेता रामहरि खतिवडाले भने, पराजीत हुनेहरु जनतामा जानुपर्छ । राष्ट्रियसभाको तीन सिटमा बौद्धिक बर्गलाई ल्याउनुपर्छ । पराजीत भएकाहरुले आफैं नैतिक रुपमा राष्ट्रियसभामा जान मिल्दैन । – दृष्टीन्यूज



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।