रबि लामीछानेको मोवाइल गाएव !, भन्छन्- म इमान्दार तपाँईको प्रतीक्षामा छु

काठमाडौं । पुस ८ । सिधा कुरा जनतासंग कार्यक्रम चलाएर चर्चाको शिखरमा पुगेका चर्चीत कार्यक्रम प्रस्तोता रवि लामीछानेको मोवाइल हराएको छ ।

काठमाडौंको गोंगबु स्थीति बिजी महलमा हिजो साँझ ८ः३० बजेको फिल्मीमको शो हेर्न पुगेका रबिको आइफोन ६ हराएको बताएका छन् । मोवाइल हराएको झण्डै १८ घण्टा पछि लामिछानेले फेसबुक मार्फत आफनो मोवाइल हराएको बताएका छन् ।

उनले मोवाइल हराएको बारेमा फेसबुकमा लेखेका छन् । हिजो राति BG Mall गोङोबुबाट मेरो फोन (iPhone 6) हरायो।Home Button थिच्दा सिधाकुरा जनतासङको लोगो देखिन्छ ।

धेरैपछी फुर्सद निकालेर फिल्म हेर्न team सहित राति ८:३० को show मा गएको थिए । भेट्नु हुनेले कृपया News 24 TV को कार्यालयमा ल्याइदिनुहोला है। म ईमानदार तपाईंको प्रतीक्षामा छु। – स्रोत : स्कोट नेपाल



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।