कामचलाउ सरकारले बाँड्यो १० करोड !, यी हुन् बढी रकम पाउनेहरु !

कामचलाउ सरकारले सत्तारुढ दलका ५ सय २८ कार्यकर्तालाई १० करोडभन्दा बढी रकम बाँड्ने निर्णय गरेको छ ।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सम्पन्न भएलगत्तै मंसिर २५ गते बसेको मन्पिरिषद् बैठकले कार्यकर्तालाई आर्थिक सहायता विवरण गर्ने गोप्य निर्णय गरेको हो, आजको अन्नपुर्ण पोष्टमा खबर छ ।

निर्णय भएको १५ दिन वितिसक्दा पनि प्रधानमन्त्रीले आर्थिक सहायता वितरण गरिएको निर्णय कार्यालयको वेबसाईटमा राखेको छैन ।

बढी रकम पाउनैहरु
अशोक बराल, सुनसरी ५ लाख
अलाउद्धिन हुसेन् सुनसरी ५ लाख
जोगराज राना धनगढी ५ लाख
रामलक्ष्मण राना, धनगढी ५ लाख
अक्षयकुमार राना, कञ्चनपुर, ४ लाख
आशीषकुमार चौधरी, कैलाली ४ लाख
अलिास गुरुङ, ४ लाख
कल्पना कार्की, ओखलढुंगा ४ लाखा
दिनेश श्रेष्ठ, ललितपुर ४ लाख
दिनेशसिंह भण्डारी बैतडी ४ लाख
सञ्जु बख्रती नुवाकोट ४ लाख
सन्तोष घिमिरे, अर्घाखाँची ४ लाख
सावित्रा कार्की, बारा ४ लाख



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।