गायनमा उदाइन् धनकुटाकी गीता !, ल्याईन यस्तो गीत – भिडियो सहित

धनकुटा । धनकुटाकी गीता गहतराज नेपाली गायन क्षेत्रमा उदाएकी छन् । उनले आफ्नो स्वरमा तयार भएको ‘फुल जस्तै फुल्ने मन थियो’ बोलको आधुनिक गीतमार्फत गायन यात्राको सुखद थालनी गरेकी हुन् । उनले आफ्नो गायन यात्रालाई बलियो बनाउन त्यसको म्युजिक भिडियोसमेत बनाएकी छन् । उनको सो गीतको म्युजिक भिडियो केही दिन अघि मात्र युट्युवमा सार्वजनिक भएको छ । गीता गहतराजको स्वर रहेको ‘फुल जस्तै’मा धु्रव विश्वको संगीत छ भने शब्द रविना मगर्नीको छ । यो गीतको म्युजिक भिडियोलाई रागभ आचार्यले निर्देशन गरेका छन् । जनकराज अधिकारीको छायांकन रहेको ‘फुल जस्तै’ मा सिर्जना क्षेत्री र पदम गहतराजले अभिनय गरेका छन् । सो गीतलाई देश परदेश म्युजिकले बजारमा ल्याएको हो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।