देउवाले ल्याए हारेका नेता खुसी हुने यस्तो प्रस्ताव, आरजु पनि मक्ख !

काठमाडौं। कांग्रस सभापति शेरबहादुर देउवाले चुनाव हारेका प्रभावशाली तथा शीर्ष नेताहरूलाई राष्ट्रियसभामा ल्याउनको लागि गृहकार्य सुरु गरेका छन् ।

फाईल फोटो

प्रदेश र प्रतिनिधि सभामा नराम्रोसँग पराजित भएका नेताहरूलाई राष्ट्रिय सभामा ल्याउनका लागि नेपाली कांग्रेसभित्र लविङ सुरु भएपछि केही नेताहरूले असन्तुष्टि नै पोख्न थालेका छन् ।

स्रोतका अनुसार चुनाव हारेका नेताहरू रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, डा। रामशरण महत, अर्जुननरसिंह केसी, रमेश लेखक, एन।पी। साउद, डा।शेखर कोइराला, चन्द्र भण्डारी, डा। प्रकाशशरण महत, डा। आरजु राणा देउवा, विश्वप्रकाश शर्मा, विमलेन्द्र निधि, महेन्द्र यादव, रामकृष्ण यादव, फर्मुल्ला मन्सुर र दीपकुमार उपाध्यायलाई राष्ट्रिय सभामा लैजानेबारे लविङ भएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।