देश-विदेशमा बस्ने नेपाली बीच आशा र भरोशाका केन्द्र बनेको “सिधा कुरा जनतासंग” कार्यक्रमले बनायो आफ्नै गीत (हेर्नुहोस् भिडियो )

काठमाडौँ । नेपाली जनमानसमा अत्यन्तै लोकप्रिय न्युज २४ टेलिभिजनमा पत्रकार रवि लामिछानेको ‘सिधा कुरा जनतासंग’ कार्यक्रम अहिले धेरैको ढुकढुकी बनेको छ । कार्यक्रममा आम सर्बसाधारणको गुनासो लीने र उनीहरुको गुनासोलाई सम्बन्धित मार्फत सम्बोधन गर्ने गरिन्छ। करोडौ दुखि, गरिब, हेपिएका, चेपिएका, अन्यायमा परेका अनि शोषणमा परेका आम नेपालीहरु देश विदेशमा बस्ने नेपाली बीच आशा र भरोशाका केन्द्र बनेको “सिधा कुरा जनतासंग” कार्यक्रमले आफ्नै गीत बनाएको छ , हेर्नुहोस यस्तो छ भिडियो:

https://youtu.be/L0o-Xzp3GAc



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।