ओलीको तस्बिर प्रयोग गरी ‘दुर्घटनामा मृत्यु’ भनेर समाचार लेख्ने अनलाइनलाई प्रेस काउन्सिलले माग्यो स्पष्टीकरण

हाल बिदेशमा उपचार गरिरहेका एमाले अध्यक्ष केपी ओलीको तस्बिर प्रयोग गरी पाठक बर्गमा भ्रम छर्ने नियतले न्युनतम मानवीय समबेदनाको ख्याल नगरी समाचार सम्प्रेसन गरेको भन्दै प्रेस काउन्सिल नेपालले मोरङ अनलाइनलाई २४ घण्टा भित्र लिखित स्पष्टीकरण मागेको छ । प्रेस काउन्सिलले एक निर्देशन जारि गर्दै पत्रकार आचारसंहिता २०७३ को दफ्फा ५(५), ५(७) को नियम उलंघन हुन गएको ठहर गरि सोहि दफा नम्बर ७ (क) बमोजिम क्षमायाचना सहित प्रकाशन गर्न आदेश अनुसार निर्देशन दिएको हो । काउन्सिल द्वारा जारि बिज्ञप्तिमा भनिए अनुसार के कति कारणले यसो हुन गएको हो त्यसको स्पष्टीकरण २४ घण्टा भित्र पेश गर्न निर्देशन दिदै, बिज्ञप्तिमा भनिएको छ ‘यदि नदिए प्रचलित एन कानुन, एबं पत्रकार आचारसंहिता बमोजिम कारबाही भइजाने बेहोरा समेत जानकारी गराइन्छ । यस्तो छ प्रेस काउन्सिल नेपालको बिज्ञप्ति:



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।