हेर्दाहेर्दै जब गाडी भेलमा यसरी फस्यो – हेर्नुहोस् मुटु कपाऊने भिडियो
नेपालमा अहिलेसम्मकै एउटा जोखिम सडक कर्णाली राजमार्ग मा आवतजावत गर्ने सवारी साधन ले भोग्नु परेको सास्ती लाई आज हामी तपाईं माझ प्रस्तुत गर्दै छौ। राजनीति मा एक नम्बर कुर्सी तानातान गर्न सक्ने तर एउटा सडक लाई मजबुत बनाउन नसक्ने हाम्रा देश को नेता सामु लैजान सबैले एक सेयर पनि गरिदिन आग्रह गर्दछौ । सायद यो भिडियो ले तपाईंको पनि मुटु काम्न सक्छ ।


