देशको सीमा मिचिएकोमा मोदीलाई कडा चेतावनी सहित यस्तो सुझाब – भिडियो सहित

मोदी भैया, बर्षौंदेखि तिम्रा नेपालमाथी गाडिएका दुस्मन आँखाहरु यस्पाली त झन् फुर्फुराएर हाम्रो ५० बिगाहा जमीनमाथी नै बजारिएछन्।तिमीलाई हामी नेपालीहरु गरीब छौं भन्नेमात्र ज्ञान रहेछ, हामीभित्रको देशप्रेमको राग त तिमीले बुझेकै रहेनछौ। हाम्रा देशका दुईचार मतलबी, गँवार र छाडा नेताहरु तिम्रो सामु दिल्ली दरबारमा राष्ट्रीय अस्तित्वलाई दाउमा राखेर नाङ्गै नाचे भन्दैमा हामी तीन करोड नेपालीको आफ्नो पहिचान र ईज्जत नै छैन भनेर भ्रमका लड्डु चपाउँदै हामीलाई हेप्न नखोज,दशगजामा टेकेर गोर्खाली…

कहिले हो एकचोटि यसो पनि भन्यौ रे,”नेपालको सैन्यशक्ति कमजोर छ, यस्लाई त म चुट्कीको भरमा युद्द लडेरै भएपनि भारतमा गाभ्न सक्छु।” थुक्क तिम्रो मोटोबुद्दि, त्यसो भनिरहँदा तिमीले नेपाली राष्ट्रसेवकको त्याग ,बलिदान र शाहसको इतिहाँसलाई स्वाट्टै भुलेछौ। एउटा कुरा याद राख ,नेपालीहरु बरु मर्छौं तर दुश्मनका अगाडि झुक्ने तत्व हाम्रो रगतमै छैन। बिगतका युद्दका डोबहरु एकपटक पल्टाएर पनि हेर, हाम्रो बीरताले बिश्व हल्लाएको छ।न हामी कहिल्यै कसैका गुलाम बन्यौं , न कसैको लोभले तानियौं न त कसैको उपनिवेश भित्र हाम्फालेर दासी जीबन नै बाँच्यौं।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।