कहिले खोलाले त कहिले सर्वेक्षण टोलीको सीमा स्तम्भले नै मिच्दैछ नेपाली सीमा
नेपाल र भारतको सीमानामा भारतीय पक्षबाट सीमा मिचिएका समाचार नौला होइन तर दुई देशका सरकारले नै खटाएको सर्वेक्षण टोलीका कारण नै बीरगंजको छपकैयामा रातारात नेपालको ५० विगा भन्दा बढि भूभाग भारत तर्फ पर्न गएको छ । यो बिषयमा स्थलगत रिपोटिङका लागि न्युज २४ टेलिभिजनको टोली विरगंज महानगरपालिका १ छपकैयामा पुगेको छ । हेर्नुहोस् रविको टिमले तयार पारेको यो भिडियो रिपोर्ट


