सीमा मिच्नेलाई ग्रेटर नेपालको यस्तो चेतावनी (भिडियो हेर्नुहोस्)
नेपाल र भारतको सीमानामा भारतीय पक्षबाट सीमा मिचिएका समाचार नौला होइन तर दुई देशका सरकारले नै खटाएको सर्वेक्षण टोलीका कारण नै बीरगंजको छपकैयामा रातारात नेपालको ५० विगा भन्दा बढि भूभाग भारत तर्फ पर्न गएको छ । यसै बिषयलाई लिएर ग्रेटर नेपालले सीमा मिच्नेलाई कडा चेतावनी दिएको यो भिडियो हेर्नुहोस्


