‘सीमा तिमीले बोलिनौ मात्र गरेर देखायौ !’ – सार्बजनिक भयो यस्तो लाइभ भिडियो

गोर्खाल्याण्ड आन्दोलनको बिषयलाई लिएर नेपालीहरुमाथि तथानाम गालीगलौज गर्ने भारतीय कलाकार सिमा सुबेदी पुनः नेपालीहरुकै लागि फेसबुक कै पटक लाइभमा आएकी छिन । केही दिन अगाडी आफ्नो फेसबुक फ्यान पेजमार्फत लाइभ आएकी सुवेदीले यसपटक भने आफु अन्य कामभन्दा पनि ब्लड क्यान्सरबाट ग्रसित एक नेपाली बालिकालाई सहयोग गर्ने मनासयले लाइभ आएको बताएकी थिइन । आजको आफ्नो फेसबुक फ्यान पेजमार्फत लाइभ आएकी सुवेदीले ४ बर्षकी क्रिष्टिनालार्इ ब्लड क्यासर भएको र उपचार खर्च अभाव भएका कारण उपचारमा समस्या भएको भन्दै उनले आफ्नो सहयोग गरिसकेको जानकारी तलको भिडियोमा दिएकी छन् | हेरौ उक्त भिडियोमा उनले गरेको सहयोग सम्बन्धित बिस्तृत जानकारी सहित उनकै लाइव भिडियो !



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।